एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’

एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’

२७ पुस, काठमाडौं । एनसेलले जेन–जी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ संचालनमा ल्याएको छ । विद्यार्थीहरूलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता बमोजिम यो प्याक सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकले तोकिएको प्रक्रिया पुरा गरी यो सिम अर्थात प्याक लिएर यसको […]

थप पुरा समाचारको लागि
TOP