सन् २०२५ को अन्त्यमा पुटिनले भारत भ्रमण गर्ने

डोभालले रूसी रक्षा मन्त्री सर्गेई सोइगुसँगको भेटमा भने, 'अहिले हाम्रो सम्बन्ध निकै मजबुद भएको छ, जसको हामी मूल्यांकन गर्छौं। दुई देशबीच बलियो साझेदारी छ र हामी उच्चस्तरीय संवाद गरिरहेका छौं ।'
थप पुरा समाचारको लागि