नेपाल आइपुगे काठमाडौं गोर्खाजका प्रशिक्षक मोन्टी देसाई

२२ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि काठमाडौं गोर्खाजको प्रशिक्षक नियुक्त भएका मोन्टी देसाई नेपाल आइपुगेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक समेत रहेका मोन्टी बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन् । उनलाई क्लबका सीईओ सुरजसिंह ठकुरीले विमानस्थलमा स्वागत गरे । प्रशिक्षक देसाई अब शनिबार हुने मिनी अक्सनमा पनि टोलीसँगै उपस्थित […]
थप पुरा समाचारको लागि