भूमि विधेयकमा बिहान ११ बजेदेखि छलफल जारी

भूमि विधेयकमा बिहान ११ बजेदेखि छलफल जारी

११ साउन, काठमाडौं । भूमि सम्बन्धी केही नेपाल ऐन संसोधन विधेयकमा पाँच घण्टादेखि छलफल जारी छ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा छलफल चलिरहेको हो । विधेयकका अधिकांश विषयमा सांसदहरूको संशोधनको मर्म अनुसार भाषा मिलाउने भनेर छलफल अगाडि बढिरहेको छ । घरजग्गा व्यवसायीलाई हदबन्दी छुटको जग्गा बेच्न दिन समिति सहमत भएको […]

थप पुरा समाचारको लागि
TOP