राप्रपाको चियापानमा पुगिन् प्रधानमन्त्री कार्की

राप्रपाको चियापानमा पुगिन् प्रधानमन्त्री कार्की

२६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की पुगेकी छिन् । पार्टीले काठमाडौंको भृकुटीमण्डपमा चियापानसहित विभिन्न कार्यक्रमहरू गरेको छ । चियापानअघि राप्रपाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेको थियो । चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री कार्की केहीबेर अघि पुगेकी हुन् । आधुनिक नेपाल एकीकरणको नेतृत्वकर्ता महाराजाधिराज […]

थप पुरा समाचारको लागि
TOP