नेतृत्वको अकर्मण्यताले पार्टी संकटमा पुग्यो : सीता सापकोटा
२७ पुस, काठमाडौं । नेपाली कांग्रेसनिकट जनसम्पर्क समिति बेल्जियमकी पूर्वसभापति सीता सापकोटाले पार्टी नेतृत्वको अकर्मण्यताको कारण पार्टी यो अवस्थामा पुगेको बताएकी छन् । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा शुमभकामना व्यक्त गर्दै सापकोटाले पार्टी र सरकार किचन क्याबिनेटका सदस्यहरूको भरमा चलाउन खोज्दा पार्टीको शीर्ष नेतृत्व असफल हुन पुगेको बताइन् । ‘किचन क्याबिनेट बनाएर पार्टीलाई […]
थप पुरा समाचारको लागि