नयाँ पुस्ताले अब पार्टीको नेतृत्व गर्नुपर्छ : गोपालमान श्रेष्ठ
२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यबाहक सभापति गोपालमान श्रेष्ठले अब नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्नु पर्ने बताएका छन् । कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले अब नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्नु पर्ने बताएका हुन् । ‘पुस्ता बदलिएको छ । जनताका अपेक्षा बदलिएका छन् । त्यसैले अब पार्टी चल्ने शैली बदल्नुपर्छ । […]
थप पुरा समाचारको लागि