पार्टी नेतृत्वलाई बजरंग नेपालीको सुझाव : अहंकार त्यागेर समाधान खोज्नुस्

पार्टी नेतृत्वलाई बजरंग नेपालीको सुझाव : अहंकार त्यागेर समाधान खोज्नुस्

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य बजरंग नेपालीले भृकुटीमण्डपमा उर्लिएको लहरलाई हेरेर आफ्नो निर्णयमा पुनर्विचार गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गरेका महोत्तरीका नेपालीले अहंकार त्यागेर समन्वयबाट समाधान खोज्न नेतृत्वलाई आग्रह गरे । ‘यहाँ ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि साथीहरूको उपस्थिति छ […]

थप पुरा समाचारको लागि
TOP