विशेष महाधिवेशनले हुक्के, बैठके र चम्चेहरूको विनाश गर्नेछ: तीर्थ थापा
२७ पुस, काठमाडौं । सांस्कृतिक महासंघका अध्यक्ष तीर्थ थापाले विशेष महाधिवेशनले पार्टीभित्र मौलाएको गलत संस्कारको अन्त्य गर्ने विश्वास व्यक्त गरे । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै पार्टीभित्र नेतृत्वको वरिपरि रहेर स्वार्थ सिद्ध गर्ने संस्कृति बढिरहेको बताए । उनले भने, ‘यो विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्नेछ । हुक्के, बैठके र […]
थप पुरा समाचारको लागि