तेन्जिङ नोर्गे स्मृति खुला क्लाइम्बिङ प्रतियोगिता मे २९ मा आयोजना हुने
२७ पुस, काठमाडौं । स्वर्गीय तेन्जिङ नोर्गे शेर्पाको स्मृतिमा आयोजना हुँदै आएको खुला क्लाइम्बिङ (आरोहण) प्रतियोगिता २०२६ को मिति परिवर्तन गरिएको छ । नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ (एनएनएमजीए र युएस नेपाल क्लाइम्बर्स एसोसिएसन इन्क. को संयुक्त आयोजनामा हुने प्रतियोगिता अब आगामी मे २९, मा आयोजना हुने आयोजकले जानकारी दिएको छ । यसअघि प्रतियोगिता […]
थप पुरा समाचारको लागि