‘अरू कुरा जान्दैनौं, शिक्षक विभेद मान्दैनौं’ (तस्वीरहरू)

‘अरू कुरा जान्दैनौं, शिक्षक विभेद मान्दैनौं’ (तस्वीरहरू)

३ वैशाख, काठमाडौं। शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा यातायात सेवा ठप्प छ । उनीहरुले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले यातायात सेवा प्रभावित भएको हो । प्रदर्शनमा सहभागीहरुले ‘अरू कुरा जान्दैनौं, शिक्षक विभेद मान्दैनौ,’ ‘शिक्षा ऐन जारी गर,’ ‘शिक्षा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP