विशेष महाधिवेशन पक्षधरलाई पार्टी फुटाउन लाग्यो भन्न पाइँदैन : प्रदीप पौडेल

विशेष महाधिवेशन पक्षधरलाई पार्टी फुटाउन लाग्यो भन्न पाइँदैन : प्रदीप पौडेल

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नियमित महाधिवेशनका लागि नेतृत्वले ध्यान दिन नसक्दा विशेष महाधिवेशन गर्नुपरेको बताएका छन् । आइतबार काठमाडौंमा जारी विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘आज नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशन गरिरहेको छ । हामीले समयमा नियमित महाधिवेशन गर्न सकेनौं । विशेष […]

थप पुरा समाचारको लागि
TOP