यस्तो छ आज टप १० ब्रोकरको कारोबार

यस्तो छ आज टप १० ब्रोकरको कारोबार

२२ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन कुल ८ अर्ब ५३ करोडको धितोपत्र कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३५ प्रतिशत हो । आज टप १० ब्रोकरमार्फत ३ अर्ब ३ करोड रुपैयाँको सेयर खरिद हुँदा २ अर्ब ९७ करोड रुपैयाँको बिक्री भयो । पाँच ब्रोकरमार्फत बिक्री धेरै हुँदा अरु […]

थप पुरा समाचारको लागि
TOP