महाधिवेशनले चाह्यो भने नीति बदल्छ, नेतृत्व छान्छ : गगन थापा

महाधिवेशनले चाह्यो भने नीति बदल्छ, नेतृत्व छान्छ : गगन थापा

'भोलि नेताहरू हलमा आउनुहुन्छ भन्ने विश्वास छ । नेताहरू आउने-नआउने उहाँहरूको मर्जी। निर्णय गर्ने तपाईंहरूको मर्जी । तपाईंहरूले नै निर्णय गर्ने हो ।'

थप पुरा समाचारको लागि
TOP