एकाएक किन बढ्यो लिबर्टी इनर्जीको कारोबार ?

एकाएक किन बढ्यो लिबर्टी इनर्जीको कारोबार ?

२२ साउन, काठमाडौं । आज बिहीबार सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको कम्पनी हो– लिबर्टी इनर्जी । कम्पनीको कुल ३९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । विगतमा धेरै कारोबार हुँदै आएका चर्चित कम्पनीलाई लिबर्टीले आज पछाडि पार्‍यो । अहिलेसम्म मूल्यलाई प्रभाव पार्ने लिबर्टीको कुनै नयाँ सूचना बाहिर सार्वजनिक भएको छैन । आज कम्पनीको कारोबार […]

थप पुरा समाचारको लागि
TOP