‘झरीपछिको इन्द्रेणी’ को कमाइ करोड नाघ्यो
काठमाडौं । अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले घरेलु बक्सअफिसमा १ करोड नेरु ग्रसभन्दा धेरै कमाइ गरेको छ । पछिल्लो शनिबारसम्म सिनेपाः बक्सअफिसमा कूल कमाइ १ करोड १२ लाख ३८ हजार ९०४ नेरु ग्रस छ । सोही अवधिमा फिल्मका ३५ हजार ८४२ वटा टिकट बिकेका छन् । काठमाडौं महानगरका मेयर तथा रास्वपा वरिष्ठ […]
थप पुरा समाचारको लागि