बीपीएल : छोरा एइसाखिलसँगै नाबीले गरे ब्याटिङ, बन्यो अर्धशतकीय साझेदारी

बीपीएल : छोरा एइसाखिलसँगै नाबीले गरे ब्याटिङ, बन्यो अर्धशतकीय साझेदारी

२८ पुस, काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) मा आइतबार अफगानिस्तानका अनुभवी क्रिकेटर मोहम्मद नाबी र उनका छोरा हसन एइसाखिलले एकै टोलीबाट खेले । उनीहरू एउटै टोलीबाट टी–२० लिग खेल्ने पहिलो बुबा–छोरा जोडी समेत बने । नोआखाली एक्सप्रेसका लागि डेब्यू खेल खेलेका १९ वर्षीय एइसाखिलले उत्कृष्ट प्रदर्शन गरे। ढाका क्यापिटल्ससँगको खेलमा उनले ६० बलमा ९२ […]

थप पुरा समाचारको लागि
TOP