आरआरए रनिङ सिल्ड क्रिकेट सोमबारदेखि

आरआरए रनिङ सिल्ड क्रिकेट सोमबारदेखि

२२ साउन, काठमाडौं । रेडियन्ट रिडर्स एकेडेमी, सानेपाको आयोजनामा प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकको २ सहित १५ छात्र टिमको सहभागिता रहने आयोजक एकेडेमीका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ […]

थप पुरा समाचारको लागि
TOP