वर्षा राउतले साइन गरिन् हिन्दी फिल्म ‘रिमझिम गिरे सावन’

वर्षा राउतले साइन गरिन् हिन्दी फिल्म ‘रिमझिम गिरे सावन’

काठमाडौं । अभिनेत्री वर्षा राउतले हिन्दी फिल्ममा डेब्यू गर्ने भएकी छन् । हिन्दी भाषाको फिल्म ‘रिमझिम गिरे सावन’ मा उनी शीर्ष भूमिकाको लागि अनुबन्धित भएको जनाइएको छ । अर्नब पलले निर्देशन गर्ने यो फिल्म सामाजिक कथावस्तुमा आधारित हुनेछ । उत्तरी सिक्किमको लाचुङको रमणीय तर दुर्गम पहाडी भूभागको सेटिङमा फिल्म बन्न लागेको हो । त्यहाँको नेपालीभाषी […]

थप पुरा समाचारको लागि
TOP