अस्ट्रेलियामा हुने चार विश्व वरीयता तेक्वान्दो प्रतियोगितामा अशोक निर्णायक बस्ने

अस्ट्रेलियामा हुने चार विश्व वरीयता तेक्वान्दो प्रतियोगितामा अशोक निर्णायक बस्ने

२२ साउन, काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता प्राप्त तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । उनले अस्ट्रेलियामा हुने विश्व वरीयता जी–३ डब्लुटी प्रेसिटेन्ड कप ओसिएना, डब्लुटी प्रेसिटेन्ड कपमा जी–३ को पारातर्फको प्रतिस्पर्धा, विश्व वरीयता जी–२ अस्ट्रेलियन ओपन र पारा अस्ट्रेलियन ओपनर गरी चार वटा […]

थप पुरा समाचारको लागि
TOP