देउवालाई गगनले फेरि भने- पार्टीको कार्यक्रम हो, आउनुस्

देउवालाई गगनले फेरि भने- पार्टीको कार्यक्रम हो, आउनुस्

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई पुन: आग्रह गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रश्ताव पेश गर्ने क्रममा उनले विधान सम्मत ढंगले आयोजना गरिएको विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरुलाई पुन: आग्रह गरेका […]

थप पुरा समाचारको लागि
TOP