राष्ट्रिय परिवर्तन पार्टीसँग संवादमा कुलमान
२८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भंग भएसँगै उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङ अन्य पार्टीहरूसँग संवादमा जुटेका छन् । समानुपातिक तर्फको निर्वाचन लड्न नपाउने भएपछि उनी अन्य पार्टीसँग एकता वा तालमेल गरेर समानुपातिक तर्फको मत समेत सुरक्षित गर्ने प्रयासमा लागेका हुन् । यसअन्तर्गत उनेपा र राष्ट्रिय परिवर्तन पार्टीबीच […]
थप पुरा समाचारको लागि