घट्यो सेयर बजार, साढे ६ अर्बको कारोबार
२८ पुस, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५.५४ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से परिसूचक २६३५ अंकमा कायम भएको छ । परिसूचक घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ९० करोडको कारोबार भएकोमा आज ६ अर्ब ४७ करोडको भयो । ७५ कम्पनीको मूल्य बढ्दा १७८ को घट्यो […]
थप पुरा समाचारको लागि