भारत लगेर मिर्गौला निकालिएको घटना: थप दुईजना पक्राउ

भारत लगेर मिर्गौला निकालिएको घटना: थप दुईजना पक्राउ

२२ साउन, काठमाडौं । नेपाली युवालाई भारत पुर्‍याएर मिर्गौला निकालिएको प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–९ घर भएका २४ वर्षीय समिर नेपाली र ४७ वर्षीय राकेश नेपाली छन् । काभ्रेको पाँचनखाल नगरपालिका–१० का ३५ वर्षीय कुमार भनिने राजकुमार परियार यसअघि नै पक्राउ परिसकेका छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान […]

थप पुरा समाचारको लागि
TOP