फिल्ममा पुरुषत्वको रजगज, कहाँ हराए महिला केन्द्रित कथा ?

फिल्ममा पुरुषत्वको रजगज, कहाँ हराए महिला केन्द्रित कथा ?

सन् २०२५ मा बलिउड एक्सन र पुरुष प्रधानतामा फर्किएको छ । त्यसभन्दा अघिल्लो वर्ष महिला केन्द्रित कथा भएका फिल्महरूका कारण बलिउडलाई हेरिने नजरमा थोरै भए पनि परिवर्तन आएको थियो । जस्तो, पायल कपाडियाको ‘अल वी इमेजिन एज लाइट’, शुचि तलाठीको ‘गर्ल्स विल बी गर्ल्स’ र किरण रावको ‘लापता लेडिज’ । यी फिल्मले धेरैबाट वाहवाही बटुलेका […]

थप पुरा समाचारको लागि
TOP