ट्रम्पले इरानमा सैन्य हस्तक्षेप गर्छु भनेपछि चीनको यस्तो प्रतिक्रिया
२८ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएकोप्रति चीनले प्रतिक्रिया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले चीन अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोग वा दिइने धम्कीको विरोध गर्ने बताइन् । यस विषयमा पत्रकारले राखेको जिज्ञासामा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भनिन्, ‘हामीले सदैव देशको आन्तरिक मामिलामा विदेशी […]
थप पुरा समाचारको लागि