गोपालमान श्रेष्ठको प्रस्ताव- संकट टार्न सर्वपक्षीय गोलमेच सम्मेलन गरौं
२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान राजनीतिक संकट टार्नको लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेनजी, नयाँ उदाएका शक्ति र राजनितिक दलको बीचमा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका हुन् । उक्त सम्मेलनको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने उनको भनाइ छ । अहिले राष्ट्रिय […]
थप पुरा समाचारको लागि