‘स्वमूल्यांकन कार्यविधि दलहरूलाई अंकुश लगाउनका लागि होइन’

'दलहरुकै सुझावमा चार वर्षदेखि स्वमूल्यांकन कार्यविधि तर्जुमा भइरहेको हो । अहिले दलहरुले अस्वीकार गर्नुहुन्छ, ‘आवश्यक छैन, हामीलाई चाहिँदैन’ भन्नुहुन्छ भने निर्वाचन आयोगले आफ्नो इच्छाले निर्णय गरेर यसलाई लागू गर्दैन ।'
थप पुरा समाचारको लागि