‘कमेडी च्याम्पियन’ सिजन ३ का विजेता सुनिललाई कार हस्तान्तरण

‘कमेडी च्याम्पियन’ सिजन ३ का विजेता सुनिललाई कार हस्तान्तरण

काठमाडौं । टिभी शो ‘कमेडी च्याम्पियन’को सिजन ३ का विजेतालाई पुरस्कारस्वरुप गाडी हस्तान्तरण गरिएको छ । विहिबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक तथा निर्माता विशाल भण्डारीले विजेता सुनिल खड्कालाई गाडी प्रदान गरे । सीजी मोटर्ससँगको सम्झौताअनुसार बजार मूल्य ३९ लाख रुपैयाँ पर्ने नेटा भी मोडलको गाडी प्रदान गरिएको हो । असारमा फिनाले सकिएपनि निर्माण कम्पनीको लगातारको […]

थप पुरा समाचारको लागि
TOP