कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच वार्ता हुँदै

कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच वार्ता हुँदै

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदैछ । विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थाप र विश्वप्रकाश शर्माको टोलीले वार्ता गर्न लागेको हो । आज हुने वार्तामा विशेष पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे  सहभागी हुने छन् । संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक […]

थप पुरा समाचारको लागि
TOP