रङमार्फत थारु संस्कृति जोगाइरहेकी सोमिना
२९ पुस, नारायणगढ (चितवन) । खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केहीबेर रोक्छ । रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ होइन, त्यो थारु समुदायको इतिहास, संस्कृति र जीवनशैली बोलिरहेको क्यानभास हो । चितवनको राप्ती नगरपालिका–६ बेल्डियाकी कलाकार सोमिना चौधरीले त्यो क्यानभासमा वास्तविकता भरेकी हुन् । विगत केही वर्षदेखि रङ पेन्टिङ कलामार्फत […]
थप पुरा समाचारको लागि