‘हरिबहादुरको जुत्ता’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । यो वर्षको प्रतिक्षित फिल्म ‘हरिबहादुरको जुत्ता’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले आज सार्वजनिक गरेको पोस्टरमा फिल्मका प्रमुख तीन कलाकारहरूलाई प्रस्तुत गरिएको छ। हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का पोस्टरमा समेटिएका छन् । यस पोस्टरमार्फत यी पात्रहरूको चरित्र चित्रण गरिएको छ । निर्देशन रहेको फिल्म हरिबहादुरको जुत्ताको दोस्रो पोस्टर […]
थप पुरा समाचारको लागि