उत्तराखण्ड बाढीमा ४ जना नेपाली बेपत्ता, केही घाइते

उत्तराखण्ड बाढीमा ४ जना नेपाली बेपत्ता, केही घाइते

२२ साउन, काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा ४ जना नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार, आफन्त र त्यहाँ रहेका नेपालीमार्फत उनीहरू बेपत्ता भएको जानकारी प्राप्त भएको हो । ‘थप ३ जना घाइते भएको समेत पुष्टि भएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘यसबारे मन्त्रालयमा जानकारी गराइसकिएको […]

थप पुरा समाचारको लागि
TOP