बच्चाले झुक्किएर विषादी खाए तुरुन्त के गर्ने ?

बालबालिकाले झुक्किएर विषादी वा हानिकारक रसायन खाँदा गम्भीर स्वास्थ्य जोखिम निम्तिन सक्छ । उदाहरणका लागि, भर्खरै मकवानपुरका एउटा घटना घटेको छ ।यही साउन १३ गते रोपाइँ गर्ने बेला खेतमा हाल्न तयार पारेको झार मार्ने विषादी ११ वर्षीय बालकले खाए । झुक्किएर पाराक्वेट नामक विषादी खाएका ती बालक अहिले चितवन मेडिकल कलेज अस्पतालको आईसीयूमा उपचाररत छन् […]
थप पुरा समाचारको लागि