कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते

कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते

२२ साउन, कैलाली । कैलाली कारागारमा कैदीबन्दीबीच झडप भएको छ । बिहीबार कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जाेशीले झडपका क्रममा घाइते भएका पाँच जनाकाे सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए । उनकाअनुसार उनीहरूकाे बारेमा विस्तृत विवरण प्राप्त हुन बाँकी छ । कैलालीका प्रमुख जिल्ला अधिकारी […]

थप पुरा समाचारको लागि
TOP