‘आइएम जितबहादुर’ मा जोडिए प्रियंका र वर्षा

‘आइएम जितबहादुर’ मा जोडिए प्रियंका र वर्षा

काठमाडौं । कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले निर्माण र अभिनय गर्न लागेको फिल्म ‘आइएम जितबहादुर’ मा दुई शीर्ष अभिनेत्री अनुबन्धित भएका छन् । अभिनेत्रीद्वय प्रियंका कार्की र वर्षा राउतले फिल्म साइन गरेको जानकारी कलाकार नेपालले सामाजिक सञ्जालबाट दिएका छन् । जितु लेख्छन्, ‘आइएम जितबहादुरमा आबद्ध हुनु भएकोमा वर्षा राउतज्यू र प्रियंका कार्की ज्यूप्रति हार्दिक धन्यवाद […]

थप पुरा समाचारको लागि
TOP