एउटा नेताले कति फरक पार्दछ राजनीतिमा ?
पार्टीहरू पनि राज्यका संस्था हुन्, राज्य सञ्चालन गर्ने संस्था हुन्। पार्टी खराब हुँदा देश बलियो हुँदैन। नेता खराब भए पार्टी बिग्रन्छ। र, एउटा इमानदार, दूरदृष्टि र दृढता भएको युवा नेताको हातमा पार्टी पुग्यो भने त्यसले उसको दल मात्रै होइन, देशलाई नै फेर्छ।
थप पुरा समाचारको लागि