वार्ता सकेर देउवा भेट्न महाराजगञ्ज पुगे संस्थापन पक्षका नेता
२९ पुस, काठमाडौं । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय बैठकमा सहभागी नेताहरु सभापति शेरबहादुर देउवा भेट्न महाराजगञ्ज पुगेका छन् । पहिलो चरणको वार्ता बिनानिष्कर्ष दिउँसो बस्ने गरी सकिएपछि संस्थापन पक्षका नेताहरु सभापति देउवालाई भेट्न महाराजगञ्ज पुगेका हुन् । वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी […]
थप पुरा समाचारको लागि