‘माइतीघर’को नयाँ पोस्टरमा उपासना, धीरज, माग्ने बुढा र प्रकाश सपुत

‘माइतीघर’को नयाँ पोस्टरमा उपासना, धीरज, माग्ने बुढा र प्रकाश सपुत

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘माइतीघर’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माता रोहित अधिकारीले विहिबार नयाँ पोस्टर सार्वजनिक गरे । पोस्टरमा शीर्ष कलाकार केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपुत, फिचर्ड छन् । स्केच शैलीमा डिजाइन गरिएको पोस्टर कलरफूल देखिन्छ । मोटरसाइकलमा धीरज र केदार चढेर कतै हिँडेको देखिन्छ । धीरज क्रोधित […]

थप पुरा समाचारको लागि
TOP