उत्तराखण्ड बाढीमा जाजरकोटका पनि १३ जना बेपत्ता
२२ साउन, काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा जाजरकोटका १३ जना पनि बेपत्ता भएको खुलेको छ । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति जारी गरेर गाउँपालिकाका १३ जनाभन्दा बढी बेपत्ता भएको जनाएका हुन् । ‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का करिब १३ जनाभन्दा बढी र अन्य वडाका केही व्यक्तिहरू पनि […]
थप पुरा समाचारको लागि