भक्का : अन्न, जाडो र संस्कारको संगम

भक्का : अन्न, जाडो र संस्कारको संगम

भक्का पूर्वी तराईको परम्परागत परिकार हो । तर यसलाई केवल खानाको रूपमा बुझ्नु पर्याप्त हुँदैन । भक्का अन्नसँग जोडिएको छ, जाडोसँग जोडिएको छ, र समुदायसँग जोडिएको संस्कार हो। तराईमा जाडो र अन्न प्रायः एकैसाथ भित्रिन्छ । कार्तिकको अन्त्यतिर वा मंसिरको सुरुवातमा धान काटिन्छ । खेतबाट खलिहानमा अन्न आउँछ । त्यही समय जाडो पनि सुरु हुन्छ […]

थप पुरा समाचारको लागि
TOP