वाणिज्य बैंकहरूले विदेशी वित्तीय संस्थाको मात्रै ऋण व्यवस्थापकको काम गर्न सक्ने

२२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई विदेशी वित्तीय संस्थाको मात्रै ऋण व्यवस्थापक एजेन्सीको रुपमा काम गर्न सक्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै विदेशी वित्तीय संस्थाको मात्रै ऋण व्यव्सथापकको रुपमा काम गर्न सक्ने व्यवस्था गरेको हो । केन्द्रीय बैंकको निर्देशन अनुसार सम्बन्धित देशको सरकार वा केन्द्रीय बैंक वा […]
थप पुरा समाचारको लागि