सिन्धुपाल्चोकमा ८४ वर्षीया लालकुमारीलाई नागरिकता प्रदान
२९ पुस, चौतारा । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज ८४ बर्षिया जेष्ठ नागरिक लालकुमारी श्रेष्ठलाई नागरिकता प्रदान गरेको छ । गतसाता मात्रै जिम्मेवारी सम्हाल्न आइपुगेका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बाह्रविसे नगरपालिका वडा नं ४ पलाँतीकी जेष्ठ नागरिक श्रेष्ठलाई नागरिकता प्रदान गरेका हुन् । विस. १९९९ साल असोज १६ गते आमा रत्नकुमारी र बाबु इन्द्रविरश्रेष्ठबाट […]
थप पुरा समाचारको लागि