गगनलाई तरुण दलका अध्यक्षको आग्रह- मिल्नुस्, हामी नेता बनाउँछौं
२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पार्टी एकताको पक्षमा दबाब अभियान शुरु गरेको छ । विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन प्रक्रिया शुरु गरिरहेका बेला संस्थापन पक्ष निकट तरुण दलका नेता, कार्यकर्ताहरूले ले मंगलवार सानेपास्थित पार्टी कार्यालयमा भेला भएर पार्टी एकताको पक्षमा दवाव दिएका हुन् । उनीहरूले पार्टीलाई एकतावद्ध बनाएर […]
थप पुरा समाचारको लागि