विशेष महाधिवेशन पक्षधरको स्पष्टीकरण : भागबन्डाका लागि वार्ता गरेका होइनौं
२९ पुस, काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले आफूहरू भागबन्डाका लागि वार्ता समिति बनाएर अघि नबढेको स्पष्टीकरण दिएको छ । महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक सुवास पोखरेलले नेताहरूले संस्थापन पक्षसँग वार्ता चलाइरहेको भए पनि त्यो भागबन्डाका लागि नभएको बताए । ‘यो विशेष महाधिवेशन सतप्रतिशतका लागि हो ४० प्रतिशतका लागि हैन,’ उनले भने, ‘हामीले भागबन्डा […]
थप पुरा समाचारको लागि