जी-बबको चन्द्रौटा कन्सर्टमा ढुंगामुढा र तोडफोड, कारण के हो ?
काठमाडौ । यतिबेला र्यापर जी-बब देशभित्रैको सांगीतिक टूरमा ब्यस्त छन् । केही दिनअघि उनले कैलालीको अत्तरियामा प्रस्तुति दिँदै युवा र किशोरवयका दर्शकलाई गाँजा नखान आग्रह गरेका थिए । उनको त्यो भिडियो पनि भाइरल बनिरहेको थियो । सोमबार उनले कपिलवस्तुको चन्द्रौटामा महोत्सवमा प्रस्तुति दिए । उनले केही समय आफ्ना प्रस्तुतिमार्फत दर्शकलाई नचाए । उनको प्रस्तुति भने […]
थप पुरा समाचारको लागि