नमुना मतदान गर्दै निर्वाचन अधिकृतहरू

नमुना मतदान गर्दै निर्वाचन अधिकृतहरू

२९ पुस, काठमाडौं । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि तोकिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूका लागि आयोजित सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रममा नमुना मतदान समेत गरिएको छ । अभिमुखीकरण कार्यक्रम काठमाडौंमै सञ्चालन भएको हो । दुई दिने […]

थप पुरा समाचारको लागि
TOP