टिकटकर आयुषकी आमाले छोराबुहारीविरुद्ध अदालतमा हालिन् गाली बेइज्जतीको मुद्दा

टिकटकर आयुषकी आमाले छोराबुहारीविरुद्ध अदालतमा हालिन् गाली बेइज्जतीको मुद्दा

काठमाडौं । चर्चित टिकटकर आयुषसिंह ठकुरीकी आमा नानुसिंहले आफ्नै छोराबुहारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन् । अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले मुद्दा दायर भएको जानकारी अनलाइनखबरलाई दिए । असार ३० गते आयुष र एलिजेले जिल्ला अदालतमा कानूनी विवाह गरेका थिए । उनीहरूले विवाह गर्नुको केही समयअघि गाली बेइज्जतीको मुद्दा अदालतमा दर्ता […]

थप पुरा समाचारको लागि
TOP