जनकपुर बोल्ट्स र मुड्स टेलर हाउस बीच औपचारिक साझेदारी

जनकपुर बोल्ट्स र मुड्स टेलर हाउस बीच औपचारिक साझेदारी

२२ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स ले आगामी सिजनका लागि मुड्स टेलर हाउस र मुड्स फ्यासन स्टुडियो सँग औपचारिक पोशाक पार्टनरको सम्झौता सम्पन्न गरेको छ। करिब तीन दशकदेखि उत्कृष्ट टेलरिङ र डिजाइनमा अग्रसर मुड्सले अब बोल्ट्सका खेलाडीहरूलाई मैदान बाहिर समेत स्टाइलिश र आत्मविश्वासी देखाउन मद्दत गर्ने प्रतिबद्धता जनाएको […]

थप पुरा समाचारको लागि
TOP