हर्क साम्पाङले मोरङ–१ मा शान्ति पाख्रिनलाई दिए टिकट

हर्क साम्पाङले मोरङ–१ मा शान्ति पाख्रिनलाई दिए टिकट

२९ पुस, मोरङ । श्रम संस्कृति पार्टीले मोरङ–१, बाट शान्ति पाख्रिनलाई उम्मेदवार बनाउने भएको छ । सभापति हर्क साम्पाङले पाख्रिनलाई उम्मेद्वारको टिकट दिएको महासचिव आरेन राईले बताए । ‘आजबाट हामीले आधिकारिक रुपमा उम्मेदवारहरूलाई टिकट दिन थालेका छौं,’ महासचिव राईले भने । धरानका मेयर समेत रहेका साम्पाङले राजधानी पूर्वका जिल्लाहरुबाट उम्मेदवार बन्नेलाई धरान बोलाइसकेका छन् ।

थप पुरा समाचारको लागि
TOP